letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de bhulisake - astha tamang-maskey

Loading...

[verse 1]
बिश्वास गरे तिमीलाई
डुबे तिम्रै सपनामा
भएका दुई हात तिम्रै हातमा
भएको एउटा मन तिम्रै साथमा

[chorus]
बस एक पागलपन हो
आउदै फेरी हराउनेछ

तर भुलिसके
म को हु भनेर

[verse 2]
मेरो दुखः आशु तिमीले कहिले देख्न सक्दैनौ
मरिसक्यो यो शरीर, तिमी बुझ्न सक्दैनौ
बाटोहरु खोज्दा खोज्दै, सबै ढोकाहरु
बन्द भैसके

[chorus]
बस एक पागलपन हो
आउदै फेरी हराउनेछ

तर भुलिसके
म को हु भनेर

[verse 3]
मनको बिरामी छु म
मलाई एक्लै छाडिदेउ
कहालिएर चिच्याउदै छु म
सुन्ने बस यी खालि भित्ताहरु

[chorus]
बस एक पागलपन हो
आउदै फेरी हराउनेछ

तर भुलिसके
म को हु भनेर

[outro]
बस एक पागलपन हो
बस एक पागलपन हो
बस एक पागलपन हो
आउदै फेरी हराउनेछ
म को हु भनेर

letras aleatórias

MAIS ACESSADOS

Loading...