letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de bhana - astha tamang-maskey

Loading...

[verse 1]
भन तिम्रो ह्रिदयमा म बाचेको छु कि छैन?
भन्छन् जाने कतै गएको हुदैन
जबसम्म उसलाई सम्झने कोही हुन्छ
भन तिम्रो स्‍मृति को म प्रिय
सम्झना म हुँ कि होइन?

[chorus]
काँढा बनेर दुखे पनि
फूल बनेर फुले पनि
भन तिम्रो हृदयले गुनगुनाउने
गीत म हुँ कि होइन?
भन

[hook]
भन्छन् जो आज छ भोलि त्यो छैन
समयले मेटाउन नसकेको तिम्रो हृदयको उही भाव म हुँ कि होइन?

[chorus]
काँढा बनेर दुखे पनि
फूल बनेर फुले पनि
भन तिम्रो हृदयले गुनगुनाउने
गीत म हुँ कि होइन?
भन

[outro]
पाएर पनि जो आफ्नो हुँदैन भएर पनि जो साथ हुँदैन
भन के त्यो मिलन हो कि बिछोड?

letras aleatórias

MAIS ACESSADOS

Loading...