letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de maya - ashutosh kc

Loading...

but you don’t look like foeseal

थाहा छैन के हो यो

भावना अनौठो?
के यही माया हो?
के यही माया हो?

माया होइन भने किन हेर्थेँ म तिमी तिर?
भए पनि मनका कुरा भन्न सक्थेँ र?

hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया

ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो

आएँ म त हेर तिम्रै रहरमा
भन कहाँ जाऊँ म?
बसूँ कि तिम्रै मनको घरमा
सबै भावना राखेर?

भावनाहरू त उडी जान्छ तिमीलाई हेरेर (तिमीलाई हेरेर)
राखेछु तिम्रै मायाको डोरीले बेरेर (डोरीले बेरेर)

hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया

ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो

फूलबुट्टे रातो सारीमा तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ)
रिसाउँदा पनि किन हो तिमी राम्री देखिन्छ्यौ? (राम्री देखिन्छ्यौ)

hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया

letras aleatórias

MAIS ACESSADOS

Loading...