letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de ma aankhama rakhine - aruna lama

Loading...

[verse 1]
म आँखैमा राखिने योग्य कहाँ छु
मलाई सम्झि टिठ्याउने योग्य कहाँ छु
म भुल हुँ, सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु

[verse 2]
कुनै दिन जब म सबैलाई रिझाएँ
त्यहि म किन आज सबलाई बिझाएँ
म मान्छे हुँ, मान्छेलाई माया चाहिन्छ
मेरो जिवनलाई पनि साथि चाहिन्छ

[verse 3]
तर साथि बन्ने म योग्य कहाँ छु
कसैको माया पाउने योग्य कहाँ छु
म भुल हुँ, सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु

[verse 4]
उदास मेरो मुहारमा मुस्कान जचेन
ऐनामा म हाँस्दा आफैँलाई चिनिन
दुखको उदाहरण मेरै जिवन होइन
खुसिमा के मेरो अधिकार नै छैन?

[verse 5]
यि प्रश्न उठाउने म योग्य कहाँ छु
कसैको माया पाउने योग्य कहाँ छु
म भुल हुँ, सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु

letras aleatórias

MAIS ACESSADOS

Loading...