letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de samundra paari - arthur gunn

Loading...

[verse 1]
सुर्यलाई हेर अस्ताउदै छ है सुनौलो साझैमा
त्यो जूनलाई हेर चम्किदै छ है अध्यारो रातैमा
सपना बोकी आए समुन्द्र पारी म सुनको आशैमा
मन मायाले भर न
आशाको चित्र कोर न

[verse 2]
रातो र निलो रंगमा फर्फराउछ ती चन्द्र र सुर्य
चारैतिर बेरिएको हिमाल मैले कसरी भुलाउने
देखे है हरियाली देखिन्न र भुमी? प्रकृतिमै भुले
मन मायाले भर न
आशाको चित्र कोर न
यो मन मायाले भर न
आशाको चित्र कोर न

[verse 3]
छोडिआए आफन्त र साथीभाई यो नौलो ठाउमा
टाढिए म जन्मभुमी बाट, हराए नयाँ समाजमा
आशा छ तिमी मसँग तिमी सदा होस, चाहेको साथ
मन मायाले भर न
आशाको चित्र कोर न
यो मन मायाले भर न
आशाको चित्र कोर न

letras aleatórias

MAIS ACESSADOS

Loading...