letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de pralaya 'a' - arthur gunn

Loading...

[verse 1]
कता तिरा बग्दै छौ हावा मा तिमी;
फर्की नहेरी कन
ओराली उकाली गर्दै तर लिएर;
चोट भरिएको मन
जिन्दगी छ अनौठो, त्यही नि;
तर जिवन मा छन धेरै रङ

[chorus]
मन मा लाग्यो तिम्रो तिर;
तर माया ले नै दिदो रैछ पिर

[verse 2]
सुर्य झै उडाउ, जुन्न झै चम्किउ;
सब को समु छाउ
के नै छर जिन्दगी, दुइ दिन को हासो;
तिमी समय कै धुन मा रमाउ
समझना को धुन गुनगुनाउ;
तिमी, अनि सम्झना कै धुन मा रमाउ

[chorus]
मन मा लाग्यो तिम्रो तिर;
तर माया ले नै दिदो रैछ पिर
मन मा लाग्यो तिम्रो तिर;
तर माया ले नै दिदो रैछ पिर

[verse 3]
लेखेको त पाईन्छ नै, तर सोचेको गर्न गर्हो, किन ?
मानिस को जिवन हसो, तर त्यो रुन्छ, किन ?
लेखेको त पाईन्छ नै, तर सोचेको गर्न गाह्रो, किन ?
मनिस को जिवन हसो, तर त्यो रुन्छ, किन ?

[chorus]
मन मा लाग्यो तिम्रो तिर;
तर माया ले नै दिदो रैछ पिर
मन मा लाग्यो तिम्रो तिर;
तर माया ले नै दिदो रैछ पिर

letras aleatórias

MAIS ACESSADOS

Loading...