letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de ma jun timi tara - anup tiwari

Loading...

म जून तिमी तारा, मेरो खुसी तिमी सारा ×2
तिमी हौ मेरो प्राण जीवन, म हूं तिम्रो छाँया।×2

मनको कुनामा राखी बित्तोस जीवन मेरो
तिमी न भए सागर शिशको खोला नाला सुकोस ×2
म सुक्को तिमी सारा , तिमी मेरो साहारा
तिमी हौ मेरो प्राण जीवन, म हूँ तिम्रो छाँया।×2

तिम्रै मुहार हेरी हर्षित हुन्छ मन
रीता रीता आँखा हेरी सिरिंग हुन्छ तन×2
म तिमीलाई प्यारा, तिमी नसा झै धारा
तिमी हौ मेरो प्राण जीवन म हूँ तिम्रो छाँया।×2

म जून तिमी तारा, मेरो खुसी तिमी सारा ×2
तिमी हौ मेरो प्राण जीवन, माँ हूं तिम्रो छाँया।×2

lyrica/vocal/music: anup tiwari

letras aleatórias

MAIS ACESSADOS

Loading...