letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de maili - ankita pun

Loading...

[verse 1]
टाढा-टाढा मेरी मायालु
बाटो हेर्दै होलिन्
फर्किन्छौ कि भनि उनी
दिनहरू गन्दै होलिन्

[verse 2]
त्यहि पिपलुको छायामा
हामी दुई रमेको
सम्झिदै मलाई मेरी माया
झ्यालैमा बसि टोलाउदी हुन्

[chorus]
मेरी माइली
मेरी माइली

[verse 3]
भावी कस्तो हाम्रो, टाढिनु पर्ने
दैवको खेल भनि मन बुझाउनु पर्ने

[verse 4]
समयको सिमा नाघेर
म आउँनेछु
कर्मलाई ढाँटेर
फेरी डाँडा काट्नेछु
[verse 5]
फेरी पिपलुको छायामा
हामी दुई रमाउँला
परदेशबाट फर्केर
हामी नयाँ संसार सजाउँला

[chorus]
मेरी माइली
मेरी माइली

letras aleatórias

MAIS ACESSADOS

Loading...