letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de timi kaha - alex dware

Loading...

[chorus]
तिमी कहाँ गयौ
मलाई छोडी यहाँ एक्लै
तिम्रो यादमा म त
बसी रहेछु यहाँ एक्लै

[verse 1]
म खोज्छु तिम्लाई यहाँ त्यहाँ वहाँ
छाडी गयौ तिम्ले मलाई यहाँ
भुली गयौ कसम तिम्रो सबै
सम्झी बसी रहेको छु म आज
यहि मोडमा

[verse 2]
मेरा सारा माया दिनेछु तिम्लाई
सारा खुशी दिनेछु तिम्लाई
संसारै त्यागी आउनेछु
तिम्रै लागि म
आई देउन मेरा मनका भावनालाई बुझी देउन
(मनका भावनालाई बुझी देउन)

[chorus]
तिमी कहाँ गयौ
मलाई छोडी यहाँ एक्लै

letras aleatórias

MAIS ACESSADOS

Loading...