letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de yeshuko chhatima - adrian dewan

Loading...

(येशूको छातीमा ढुकढुकिने येशूको आँखैमा बसिरहने) २
प्राणभन्दा प्यारो छ आफ्नो रगतले किनेको साइनो
माया यो क्रूसको कहिले नमेटिने

(मण्डली हामी हौँ ख्रीष्ट येशूको दुलही हामी हौँ ख्रीष्ट प्रभुको) २
सम्बन्ध गहिरिएको मन मुटु खिलिएको
प्रेमले उनको कहिले नटुटने यो

(ए नी ल है )२ भयौं भेला फेरी आज नी ल है
आए येशू हाम्रो माझ …
(ए नी ल है )२ गायौं गीत प्रेमको आज नी ल है
दिलको राजा येशू राजा …

(शरीर हामी हौं ख्रीष्ट येशूको, शिर हुनुहुन्छ वहाँ हाम्रो) २
आपसमा गाँसिएको जीवनले भरिएको
प्रभावले यसको संसारै ढाकिने भो
(हे नी ल है )२ …

letras aleatórias

MAIS ACESSADOS

Loading...