letra de yeshuko chhatima - adrian dewan
Loading...
(येशूको छातीमा ढुकढुकिने येशूको आँखैमा बसिरहने) २
प्राणभन्दा प्यारो छ आफ्नो रगतले किनेको साइनो
माया यो क्रूसको कहिले नमेटिने
(मण्डली हामी हौँ ख्रीष्ट येशूको दुलही हामी हौँ ख्रीष्ट प्रभुको) २
सम्बन्ध गहिरिएको मन मुटु खिलिएको
प्रेमले उनको कहिले नटुटने यो
(ए नी ल है )२ भयौं भेला फेरी आज नी ल है
आए येशू हाम्रो माझ …
(ए नी ल है )२ गायौं गीत प्रेमको आज नी ल है
दिलको राजा येशू राजा …
(शरीर हामी हौं ख्रीष्ट येशूको, शिर हुनुहुन्छ वहाँ हाम्रो) २
आपसमा गाँसिएको जीवनले भरिएको
प्रभावले यसको संसारै ढाकिने भो
(हे नी ल है )२ …
letras aleatórias
- letra de leveled up - lil gimchi
- letra de mama - volfi
- letra de boys - simmons zhu
- letra de ho ho ho - delli boe
- letra de el viaje - plastical people
- letra de не секрет (not a secret) - danny hackel
- letra de have yourself a merry little christmas - heart of gold
- letra de el siberiano - adrian koslov
- letra de hoch & runter - sumpa
- letra de love guns drugs fun - zelly ocho