
letra de maya ko kura - zeroo
bridge
चाइदैन मलाई चाइदैन माया पिरतिका कसमहरु चाइदैन
पर्दैन ए पर्दैन मिठो बोलेर फक्कौनु पर्दैन
चाइदैन मलाई चाइदैन माया पिरतिका कसमहरु चाइदैन
पर्दैन ए पर्दैन मिठो बोलेर फक्कौनु पर्दैन
verse 1
सत्य कुरा बोल्छु मायाको दोरी चाही बान्नु छ
के कमी छ र म मा हल्का फुल्का र्याप नी हान्छु म
i love you केबल तिम्रो गुन गान गौछु
तिमी हुन्छ मात्रे भन तिम्रो लागी ज नि गर्छु
अरुको बाल छैन तिमीलाई दिन्छु मन
पुरै संसार जितिदिन्छु तिमी हुन्छ मात्रे भन
handsome छुइन तर सुन baby imma love you true
don’t have a good voice but i’ll try to sing for you
तिमी मेरो जिन्दगी दिन्भरि तिमीलै सम्झिन्छु
पिर जती सक्किन्छ तिमी हुन्छ मात्रे भन्दिनु
बोल्न डरउछु मनको भाव पनि पोख्दिन
तिमीलाई देख्दा मुटुको धद्कन एक्कासी रोकिन्छ
यो गीत तिम्रो लागि, शब्द तिम्रै हो
माया मेरो तिमीलाई, मेरो मुटु पनि तिम्रै भो
तिमीलै ज ठीक लाग्छ तेही तिमी सोच
अनि यो गीत चाही तिमी एउटा proposal नै सोच
hook
मायाको कुरा तिमी नगर म सँग म त सक्दिन
(म त सक्दिन)
मायाको कुरा तिमी नगर म सँग म त सक्दिन
(म त सक्दिन)
परी सकेको छु मायाको जालैमा फेरी म पर्दिन
परी सकेको छु मायाको जालैमा फेरी म पर्दिन
verse 2
we can be the perfect story, we can be the perfect जोदी
तिमी, म “हामी” सायद यो माया त हो नि
मोहनी तिम्रो नशआलु,आफुलाई सम्हालिदिन्छु
तिमी मेरो भयिदेउ नराम्रो बानी सब फाल्दिन्छु
you can be my queen तिमीलाई मान्छु आफ्नो रानी
बुदेसकाल सँग बितौला, सँग बितौ जिन्दगानी
मायाको कुरामा चाही अलिकती पछी छु
दिन्भरि रात सम्म केबल तिमीलै सम्झिन्छु
मन त छ मलाई तिमीलाई बनौनु छ आफ्नो
अरु सबै तेस्तै सबै भन्दा तिमी राम्रो
सँग जीवन बाची बनौला संसार त्यो हाम्रो
एक मात्र सपना म सँग तिम्रो साथ होस
एउटा कथा तिम्रो मेरो प्रेमको यो खेल हैन
तिमी बाहेक मन मस्तिस्कमा मेरो कोही छैन
मलाई तिमी भए पुग्छ अरु कोही नि चाहिदैन
तिमी जस्तो राम्री जती खोजे पनि पाइदैन
hook
मायाको कुरा तिमी नगर म सँग म त सक्दिन
(म त सक्दिन)
मायाको कुरा तिमी नगर म सँग म त सक्दिन
(म त सक्दिन)
परी सकेको छु मायाको जालैमा फेरी म पर्दिन
परी सकेको छु मायाको जालैमा फेरी म पर्दिन
bridge
चाइदैन मलाई चाइदैन माया पिरतिका कसमहरु चाइदैन
पर्दैन ए पर्दैन मिठो बोलेर फक्कौनु पर्दैन
चाइदैन मलाई चाइदैन माया पिरतिका कसमहरु चाइदैन
पर्दैन ए पर्दैन मिठो बोलेर फक्कौनु पर्दैन
letras aleatórias
- letra de ваня в новый год (vanya in the new year) - vanoxxx
- letra de bye-bye* - spillage village
- letra de ramasedi - jovislash
- letra de secondhand love - fox
- letra de long night - audrey nuna
- letra de maybe? - jak mohn
- letra de texte - zani rams
- letra de lucy - dreimillionen
- letra de румба (rhumba) - один в каное (one in a canoe)
- letra de doendo de saudade - daniel