letra de ma timi timi ma haina hai - zenin magar
सोध्छन् मलाइ, के हुने छौ
अरू जस्तै हदेको थिए मै
सोध्छन् मलाइ के गर्ने छौ
अरू जस्तै हदेको थिए मै
तर गाह्रो छ मलाइ सबै जस्तै
आँखा भन्दा मान दुख्छ के
पूजा गरूँ म खै कसरी कसलाई
भगवान् हो भन्ने बत्ताऊ मलाइ
अझै बुझ्नु छ पर्खन्छु समयलाई
म तिमी, तिमी म हैन है
कालो रातसँगै दुखिराको मेरो मान
तरा अँधेरो मै रमाइलो लग्छ मलाइ झन्
खोजे म कहाँ जने भनिदेऊ है
के तिमीले मान्छौ तिम्रो मानलाई नै
मानमा मेरो कयौँ अर्थ
खोजी हिड्छु एकान्तमा
बोकी हिड्छु मान को पीडा
भीड मा लुकाएर
अझै बुझ्नु छ समय लाई
म तिमी तिमी म हैन है
तिम्रो सन्सार भिन्न छाउ हामी
एक अर्क को सोच जस्तै
तिमी होला आफ्नो बातो म आफ्नो नै
तर किना गन्छौ मलाइ
तिमी मै म
तिमी मै म
पूजा गरूँ कसरी कसलाई
उडिसक्यो विश्वास सबै
रमाउन परेछ नसा मै
म तिमी तिमी म हैन है
पूजा गरूँ कसरी कसलाई
भगवान् हो भन्ने बचाउ मलै
अझै बुझ्नु छ समयलाई
म तिमी तिमी म हैन है
letras aleatórias
- letra de the recipe - red shaydez
- letra de ότι θέλω λέω (oti thelo leo) - rio (f.v.s.)
- letra de fuckthejakes! - 27reeves
- letra de for you - the bunny the bear
- letra de power up! - hallel
- letra de noches, noches - yasmin levy
- letra de holy spirit - sxxnt.
- letra de enough - alex lustig
- letra de home vlone - 03 greedo & ron-ron the producer
- letra de truth by 637godwin - 637godwin