letra de agnipath - yodda
yo…
म जमिनमुनि मुनि बगिरा’को टुकुचे खोला
underground मा flow कडा हुनाले बालेन दाइ उठेको होला
शब्दहरू हाँसी, हतौडा, खुकुरी, कट्टा र, खोँडा
मेहनत जति नै चाहिन्छ झोला
यत्तिकै आउँदैन चारवटा cylinder भएको घोडा
बुझेन? तेरो दिमागमा स्मरण शक्ति नै पुग्दैन
सबजना खुसीकै खोजी, सबलाई भर्न छ आ-आफ्नो गोजी
आखिरमा पैसा नै खुसी पो हो कि? मलाई नि लाउनु छ सुन, चाँदी, हिरा र मोती
हैन सपना यति मात्र, यो industry मा यति सपना देख्नु पाप जस्तो लाग्छ
न त ह्याँ कसैले पहिल्यै गरेको छाप छ
यो सबै मुखै त हो, सबजना आफ्नो कमजोरी मान्छेहरूबाट छ लुकाइरा’को
ह्याँ बढी बोल्ने मुख हैन, ह्याँ अहिले चाहिएको छ हामीलाई दुकाईदाको
आफ्नो सपना र लक्ष्यलाई पाउन
म हिँड्दैछु अग्निपथ, त्यहीँ पनि तँ पछि छस्
त बदनाम महसुस गर्दैछस् किनकि
म हिँड्दैछु अग्निपथ, त्यहीँ पनि तँ पछि छस्
आफ्नो सपना र लक्ष्यलाई पाउन
म हिँड्दैछु अग्निपथ, त्यहीँ पनि तँ पछि छस्
त बदनाम महसुस गर्दैछस् किनकि
म हिँड्दैछु अग्निपथ, त्यहीँ पनि तँ पछि छस्
तँ जति नि गर्दछस् हेलाको वृद्धि, तैले गर्ने काम त्यै मात्र हो रिसिबी
योद्धामा कलाको सृष्टि, त आफ्नो घमण्डबाट निस्की
तँ भन्दा म नै छु जिद्दी, घृणाले भरेको छ मनस्थिति
त्यहीँ पनि शान्त स्वभाव, उच्च आचरण, प्रभाव
सार्वजनिक ठाउँमा व्यक्तिगत कुरा नराख्, म बालेन दाइसँग dozer ल्याएर गर्छु सखाप
सब कुरा नराम्रो सोचाईहरूमा, मनभित्र सर्वनाश गर्नलाई पर्खिरा’ पशुमा
कमजोरी हुँदै छ करुणा, त्यसैले सक्दैनस् तँ कहिले म हुन
म जस्तो को छ ह्याँ गोप्य? खतरनाक
गर्वसाथ तम्तयार गर्दिन यो खेलको सर्वनाश
धारणा बलियो म भित्र, जुन कहिले नि थिएन त सित
यो कलम भित्रको मसी नै पवित्र, जलनको भाव देखाउँछ तेरो चरित्र
आफ्नो सपना र लक्ष्यलाई पाउन
म हिँड्दैछु अग्निपथ, त्यहीँ पनि तँ पछि छस्
तँ बदनाम महसुस गर्दैछस् किनकि

letras aleatórias
- letra de pratim se. - a.n.d.r. (srb)
- letra de blue bone, super stone - big byrdy
- letra de keep the lights on - rome in silver
- letra de fight the demons - rexoria
- letra de hawaii toast song (brandon remix) - alexander marcus
- letra de keep going - entrtnmnt
- letra de flow detective - pipo beatz & harry nach
- letra de ты не со мной (you're not with me) - bain228
- letra de кр3кер (prod. by bysizz6n) - dipcash zipo, skyganger
- letra de milk & cookies - haiti babii