
letra de criminal - vten
[lyrics for “vten – crmnl (official video) feat. bobby beatz”]
[intro]
yeah, yeah, yeah, yeah, yeah, woah, woah
eeh, eeh, eeh (hey bro, let’s go)
[chorus]
hey, थाह थिएन मलाई त केही (थाह थिएन मलाई त केही)
hey, रमाइलो गरिरा थिए (रमाइलो गरिरा थिए)
hey, hey, समात्यो प्रहरीले
hey, त्यही नि लखाति, लखाति, लखाति, yeah
hey, थाह थिएन मलाई त केही (थिएन मलाई त केही), woah
hey, रमाइलो गरिरा थिए (रमाइलो, रमाइलो, रमाइलो, रमाइलो)
hey, hey, समात्यो प्रहरीले
hey, त्यही नि लखाति, लखाति, लखाति, yeah
[verse 1]
बिग्रिएको यो मान्छे म, ah, पहिला भन्दा झन् हरामी भाछु
बूढी छ घरमा म त्यही नि कुकुरनी लखातिराछु (yeah)
आफ्नै पारामा मेरो फाइदाको लागि म जता पनि जान्छु (जान्छु)
देखि नै राको छ मेरो यो पारा यहाँ सबैलाई थाहा छ
हेर् तँ, थाहा छैन भने नि हेर् न
चुतिया व्यवराले म अगाडी बढेको रे, huh
हैन नि त्यसतो त केही (yeah)
इज्जत सबैलाई गरेको थिए (yeah)
हुदै थिए खुशीको बदलामा खुशी (yeah)
respect, मुजी, मलाई पनि दे ल (yeah, yeah, ayy)
मेरो केटाहरू सबै छाडा भाछ
पारामा छ यो फुच्चेले धरि गाँजा
र-डी जहाँ छ त्यही आँखा लाउन्छ, मुजी
म भन्छु यो सब राम्रो होइन तर कहाँ मन्छ, मुजी
उल्टै उस्को पारा ताल छ, मुजी
थाहा छैन आफैलाई घाटा पर्छ, मुजी, ayy
[pre-chorus]
छोडी सके मैले गोटी च्याप्न
आजकल गाजा धेरै खादिन म, yeah, ayy
छोड्न सक्छु कसैलाई help माग्दिन म
त्यसतो केही खादिन म (yeah), फर्केर jail जादिन म, yeah
[chorus]
hey, थाह थिएन मलाई त केही (थाह थिएन मलाई त केही), woah, ayy
भन्दै थिए रमाइलो गरिरा थिए, रमाइलो गरिरा थिए म, ayy, समात्यो प्रहरीले
hey, hey, त्यही नि लखाति, yeah, ayy
थाह थिएन मलाई त केही (woah, woah, woah), ah
ayy, रमाइलो गरिरा थिए (woah, woah, woah)
hey, hey, समात्यो प्रहरीले (woah, woah, woah)
hey, त्यही नि लखाति, लखाति, लखाति, लखाति, लखाति, yeah
[verse 2]
सर्दैछु माथि तर बिस्तारै, खै केही हुन्छ कि? (खै)
यस्तै छ पारा, यस्तै छ ताल, यस्तै त कसरी हुन्छ नि? (हुन्छ नि)
दिन कै देखि नै रहेको त छु नि त्यही हाल, खाकै हुन्छ नि (yeah)
सोचेको जस्तो त केही पनि भाको त छैन त्यही पनि हुन्छ नि
देखि नै राखेको छु यानेरी संघर्ष गरेर चल्दै छु म पनि
भन्न त सजिलो गह्रो छ गर्नलाई, त्यही पनि गर्दै त छु त नि
जिन्दगी चलाउन सिक्दै छु, बाँच्नको लागि नै मर्दै छु म पनि
टुटेको विश्वासलाई जोड्न खोज्दैछु तर सकिन्दो रैछ नि नि
मेरो छम्माहरू सब छाडा भाछ
पारामा छ मोजमस्ती जहाँ त्याही आँखा लान्छ
छ्याङ-रक्शी त्यस पछि गाँजा तान्छ मुजी
म भन्छु यो सब राम्रो होइन तर कहाँ मन्छ, मुजी
उल्टै उस्को पारा ताल छ, मुजी
थाहा छैन आफैलाई घाटा पर्छ मुजी, ayy
[pre-chorus]
छोडी सके मैले केटी हान्न
आजकल त्यसतो मतलब लाग्दैन, yeah, ayy
छोड्न सक्छु कसैलाई help माग्दिन म
त्यसतोलाई हान्दिन म, फर्केर त्यही जादिन म, yeah, ayy
[chorus]
थाह थिएन मलाई त केही (woah, woah, woah)
hey, रमाइलो गरिरा थिए (रमाइलो गरिरा थिए)
hey, hey, समात्यो प्रहरीले (woah, woah, woah)
hey, त्यही नि लखाति, लखाति, लखाति, लखाति, लखाति, लखाति ayy
hey, थाह थिएन मलाई त केही (थिएन मलाई त केही), woah
hey, रमाइलो गरिरा थिए (रमाइलो, रमाइलो, रमाइलो, रमाइलो)
hey, hey, समात्यो प्रहरीले
hey, त्यही पनि लखाति, लखाति, लखाति, लखाति, लखाति, लखाति, yeah
hey, थाह थिएन मलाई त केही
hey, रमाइलो गरिरा थिए
hey, hey, समात्यो प्रहरीले
hey, लखाति, लखाति, लखाति, लखाति, लखाति, लखाति, yeah
[outro]
this song is for all of those motherf-ckers
you don’t know anything motherf-cker
so i don’t care about that
fake ass b-tches, fake ass p-ssies, f-ck that, f-ck
धोकेबाज, धोकेबाज
लफ्दा, लफ्दा
yeah
letras aleatórias
- letra de a love worth dying for - as angels bleed
- letra de yo mom prolly dead - icecompany
- letra de despertar - costa de ámbar
- letra de mind to mold - tyler kamen
- letra de 1500 - teddy robb
- letra de or not - bayo lanez
- letra de sada wada - sada baby
- letra de down under (feat. doegang) - nu image
- letra de always - subsad
- letra de kiss my lips - 4rain