letra de dhukdhuki - tunna bell thapa
Loading...
[verse 1]
भन्छौ लाएक छैन तिमी मेरो लागि
तोलेर हेरी दिनु यो मुटु बिना तिमी
चलिरहेको सास मेरो भएनि रहेछ तिम्रै ढुकढुकी
नबितोस समय अल्झि रहुँ बनेर तिम्रै सधैंभरि
मेरो अँध्यारो आकाश को चम्की दिने तारा तिमी
हुनेछु यसरी नै जबसम्म चिन्ने छौं मलाई
[verse 2]
बदल्न पर्नेछैन तिमी मेरो लागि
जति छ अंगालो तिम्रो त्यति मै भरे पुग्छ
एकैछिन तिमी साथ हुदा नि लाग्छ
जीवन जिए सबै
पाइँन आफूलाई कहिल्यै पनि
जति भेटे तिमी मै
मेरो अँध्यारो आकाश को चम्की दिने तारा तिमी
हुनेछु यसरी नै जबसम्म चिन्ने छौं मलाई
[verse 3]
धेरै प्रश्न होला तिमीलाई कतै
थोरै छन भावना आए बटुल्दै
तिम्रै किनार हुन पर्खिबसेको
बगेर आइदिनु यो मन तिम्रो नै हो
शब्दले पोल्दैन लाएको माया
सम्झिरहन्छु जस्तै पछयाउने छायाँ
आत्तिएको छ मन बुझाउ कसरी
सुनेर त हेर मेरो ढुकढुकी
letras aleatórias
- letra de kämpfe mit den demons - m.o.030
- letra de anemone - 叶 (kanae)
- letra de missin u - fragile kidz
- letra de hit my phone up - vcc left hand
- letra de keep the faith (reprise) - quentin earl darrington
- letra de esto está que flipas - el jincho & quimico ultra mega
- letra de נשמה תועה - tova lahav - טובה להב
- letra de erase - lonelyfi
- letra de escape [remastered] - marc 350
- letra de in time - donkerbot