letra de bujhne lai - tunna bell thapa
Loading...
कति सम्झी रोयौ होला
आँखा भरिका सपना बगे होला
संसार भरि बल्ने बत्ती साची
मेरो मनले पहिले सम्झिने सधैँ तिमी
टाढा टाढा लाने समय
उडी आउथे न घामपानी सक्ने भए
झिलिमिली रातमा झरे तारा झैँ
परेको पानी बादलको आकार बन्दै
संसारले बुझ्ने छैन मेरो मन
साधारण मायाँ मेरो सिसाको महल हैन
चम्किला आखाँ तिम्रा बिर्सिन्न
न्यानो अंगालोमै बिती जाने रहर
नटुटी मुटु कसैले मायाँ बुझ्दैन
सम्झी सम्झी बग्दै जानेँ हाम्रो जीवन
शितल दिनेछ तिमीलाई हरेक छायाँले
मेरो हरेक सास चल्ने तिमी हुनाले
संसार भरि बल्ने बत्ती साची
मेरो मनले पहिले सम्झिने सधैँ तिमी
letras aleatórias
- letra de haunt me - leonell cassio
- letra de tetrachromacy but reversed - king gizzard & the lizard wizard
- letra de the vicious circle - morta skuld
- letra de apartman - cig
- letra de affection - joey b
- letra de дай мне огня (give me fire) - xcho
- letra de アイドル新鋭隊 (idol shineitai) - mitchie m
- letra de heathers - leo bhanji
- letra de cuatro + uno - bas.y.co
- letra de smoke out the devils - g is the monster