letra de rangharu - topi (npl)
[verse 1: topi]
सजिलो-सजिलो छैन पाउन
स्वतन्त्रता यो ठाउँमा
परिवार, साथी भाइ छैनन साथमा, लडे भने उठाउन
सम्मान स्वभिमान बिरले पाउने
अघी बढ्नै गार्हो छ
दिन-दिनै यहाँ फिक्का लाग्दैछ अझै राम्रो जीवनशैली कमाउन
[chorus: topi]
यो मौसम फेरी देउन
फिक्का यो जीवन रङ्गहरुले भरिदेउन
पिरहरुलाई पन्छाइ देउन
रङ्गहरुले जगमगाउन
[verse 2: topi]
फराकिलो-फराकिलो बन्दै जादैछ, टाढिदै छ गन्तव्य
एक्लै पछ्याउने साहस छैन, पुग्ने हो कि होइन?
मलाई चाहिने थोरै प्रेरणा, तिमीमा नै पाउछु म
तिमी नै अब बनिदेउ
आइ अन्त्यमा मेरो साथी मेरो सहारा
[chorus: topi]
यो मौसम फेरी देउन
फिक्का यो जीवन रङ्गहरुले भरिदेउन
पिरहरुलाई पन्छाइ देउन
रङ्गहरुले जगमगाउन
[bridge: astha tamang-maskey]
रातो, निलो, हरियो रङ्गहरुले भरिदेउन
इन्द्रेणीको रङ्गहरुले जगमगाउन
[chorus: topi]
यो मौसम फेरी देउन
फिक्का यो जीवन रङ्गहरुले भरिदेउन
पिरहरुलाई पन्छाइ देउन
रङ्गहरुले जगमगाउन
[outro: topi with astha]
फेरी देउन
फिक्का यो जीवन रङ्गहरुले भरिदेउन
पिरहरुलाई पन्छाइ देउन
रङ्गहरुले जगमगाउन
letras aleatórias
- letra de there must be something i've lost - tim kasher
- letra de nostalgia - 222pmb
- letra de liability - kyle corum
- letra de windowshopping - kean farrar
- letra de seth's bane - portraits
- letra de old man........................... - i can make a mess
- letra de bouncin' - earlly mac & icewear vezzo
- letra de ram nam - the hobos
- letra de чудо (miracle) - дайте танк (!) [daite tank (!)]
- letra de uden mig - balf & flemzegöj