letra de prakriti - the shadows 'nepal'
सोचेछौ तिम्रो मेरो सम्बन्ध
कति पुरानो हो भनेर
फेरी किन मलाई ब्यर्थैमा
मेट्ने कोशिश गर्छौ हरेक दिन
हे मानिस
मेरो पनि आत्मा छ
मलाई पनि काटे दुख्छ
मेरो पनि तिम्रो जस्तै मन हो
मलाई पनि जिउन देउ
म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
मलाई जती मार्छौ
त्यतीनै झन मर्छौ
कहिले हुरी सँग
कहिले पहिरो सँग
हे मानिस
त्यती पनि बुझ्दैनौ
तिम्रो मन हो कि ढुङ्गा हो
मेरो पनि तिम्रो जस्तै आत्मा हो
मलाई पनि रम्न देउ
म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
उजाड मौसममा
एक्लै बाच्नुपर्ने मेरो जिन्दगी
हावा हुरीसँग
एक्लै बढ्नुपर्ने मेरो जिन्दगी
हे मानिस
सुन मेरो धड्कन
यो तिम्रो जस्तै धड्किन्छ
एकछिन पछी सुन यस्को आवाज
तिमीलाई सधैं डाकिरहन्छ
म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
म हुँं प्रकृति
मलाई हास्न देउ
म हुँं प्रकृति
मलाई बाच्न देउ
letras aleatórias
- letra de stay - hotel apache
- letra de another chance - scarlet sails
- letra de rin - marlboro shirt (dcs remix) - wohli · autoritæt · c.frederico
- letra de o.s.s. - pound$ide pop
- letra de veni vidi vici - seth gueko
- letra de for you only - shenseea
- letra de the love - rj payne
- letra de hit the gas - saca
- letra de dial tone - grant knoche
- letra de latrodectus (desnudas mi alma) - mario lanz