letra de naya nepal - the shadows 'nepal'
हेर नयाँ छ मान्छे, हेर पुरानो व्यवहार
हेर बुद्धको आँखा, हेर कुर्सीको खेल
नयाँ छ नेपाल, पुरानो गतिविधी
बिजुली छैन, रोकिएको छ प्रविधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल, दु: खले पुरिएको छ नेपाली
हेर राजनीति छायो, यहाँ बोलीको खेल
हेर रोएको आँखा, यहाँ दु: ख अनेक
नयाँ छ नेपाल, पुरानो गतिविधी
बिजुली छैन, रोकिएको छ प्रविधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल, दु: खले पुरिएकोछ नेपाली
हेरन यीनका आँखामा, कति सपना अल्पत्र छन्
हेरन भोको पेटमा, कति जनता भोकानै छन्
मागेको धेरै होईन, सिङ्गै एउटा नेपाल दे
मागेको भविस्य होईन, वर्तमानमा सुधार ले
नयाँ छ नेपाल, पुरानो गतिविधी
बिजुली छैन, रोकिएको छ प्रविधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल, दु: खले पुरिएकोछ नेपाली
नयाँ छ नेपाल, पुरानो गतिविधी
बिजुली छैन, रोकिएको छ प्रविधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल, दु: खले पुरिएकोछ नेपाली
ओइ
ओइ
ओइ
ओइ
ओइ
ओइ
ओइ
letras aleatórias
- letra de precipice - fatal steps
- letra de half moon - troy tyler
- letra de wokstar - kk wokhardt
- letra de zone 3 - yamine
- letra de [bang] - xprezzzhatred
- letra de closer - the runaway club
- letra de indahnya senyum manismu - jkt48
- letra de love & war - statik selektah
- letra de тп (tp) - ярмак (yarmak)
- letra de gimme my shit - geri d' fyniz