letra de har saanjh - the edge band
[verse 1]
हर साझ शुन्यता मा एक्लै, टोलाई बस्छु तिम्रो नै याद मा
हर दिन समझना मा एक्लै, कुरी बस्छु तिमी हिंड्ने दोबाटो
हर पल यो मुटु ले, तिम्रोइ नाम लिन्छ, जहाँ जाउ यो मुटु ले तिमीलाई नै खोज्छ
बिर्सन खोज्छु , बिर्सिउ म कसरी , यो मुटु मा तिमी राखी सकि
[chorus]
कालो बदल , बदलिएर फेरी , खुल्ला आकाश भए झै
भन अब तिमी मलाई , क तिम्रो मन दिन्छौर ?
[verse 2]
तिम्रो ओठ को एक मुस्कान ले
यो मुतु मा शितल छाउछ
तिम्रो आगमन ले कता कता
खुशी को बाहर ल्याउछ
बिश्वास नलागे सोधी हेर, यो मुटुलाई
कती दिना तिम्रो, याद मा तध्पी बिताए
आकाश का ताराहरु गन्दै
तिम्रोइ समझना हरुमा
कती रात कतए
बेय्होसी मै कराए
heyyy………
हरेक समय म तिमीलाई नै खोज्छु
हरेक समय म तिम्रो बारे सोच्छु
कसम छ मेरो तिमीलाई
साथ दिनेछु, जुनि भरिलाई
[chorus]
कालो बदल , बदलिएर फेरी , खुल्ला आकाश भए झै
भन अब तिमी मलाई , क तिम्रो मन दिन्छौर ?
[outro]
hu…….hu……..hu…….
के तिम्रो मन दिन्छौर ?……..
letras aleatórias
- letra de here comes the night - sono
- letra de inmovil - le baron
- letra de young nigga - don fabi
- letra de sunrise - benny seos
- letra de city folks - matt litzinger
- letra de jetset - reba
- letra de galgaman - irminsul
- letra de happiness - kelly khumalo
- letra de pneumonia - hard christ
- letra de true colors - kai baez