letra de dhokha - the edge band
Loading...
[verse 1]
धोखा पाए मैले हरेक पाईला पाईलामा
तिम्रै लागी भनी साचेकोथे
यो मेरो मन, अनी यो जीवन
झुठो कसम किन खायौ ,यदि साथ छोड्नुनै थियो भने
तिम्रै लागी भनी ,मैले सारा खुसी त्यागेको थे
[chorus]
आज यस्तो ,दिन आयो तिमी बिना बाच्नु पर्यो
जसलाई म आफ्नो ठानेको थिए
उसैले बिश्वास् तोडेर गयो बिश्वास् तोडेर गयो
[verse 2]
ढल्दैछ दिन हेर अंधकार बढ्दैछ
यो लामों रातमा तिम्रो याद आईरहन्छ
सम्हाल्न खोज्छु तर यो मनले मान्दैन
हरेक रात तिमीलाई सम्झिन्छु, एकान्तमा आँशुझार्दै कल्पीन्छु
कुनै दिन तिम्रो लागि आउनेछु
म फेरी तिम्रो साथमा बस्नेछु
[chorus]
आज यस्तो ,दिन आयो तिमी बिना बाच्नु पर्यो
जसलाई म आफ्नो ठानेको थिए
उसैले बिश्वास् तोडेर गयो बिश्वास् तोडेर गयो
बिश्वास् तोडेर गयो
तोडेर गयो
letras aleatórias
- letra de un beso - danny paz
- letra de hide & seek - gweilo ghost
- letra de best has yet to come - the expendables
- letra de in the sky - suloqi & blight
- letra de hero (dubvision remix) vs. escape (mixed) - martin garrix
- letra de knock no more - brian free & assurance
- letra de houden van mij - joël domingos
- letra de lemonade - jaziah!
- letra de amedi - joesee
- letra de tužna je moja nedelja - maja marijana