letra de ma aaudaichhu - the axe (nepal)
[intro]
म आउदै छु तिमीलाई लिन आउदै छु
म आउदै छु चोखो माया बोकी आउदै छु
सागर पौउदेर तर्नेछु भनेर भन्न म सक्दिन
सागर पौउदेर तर्नेछु भनेर भन्न म सक्दिन
[chorus]
झुटो वाचा म तिमीसंग कहिले गर्दिन
झुटो कसमले तिमीलाई धोका दिन सक्दिन
म आउदै छु तिमीलाई लिन आउदै छु
[verse 1]
मसंग सानो एउटा मुटु छ
त्यो मुटुमा धेरै माया छ
मसंग सानो एउटा मुटु छ
त्यो मुटुमा धेरै माया छ
केवल तिमीलाई भनि सोचेको यो माया
अरू कसैलाई म बाढ्न सक्दिन
केवल तिमीलाई भनि सोचेको यो माया
अरू कसैलाई म बाढ्न सक्दिन
[chorus]
झुटो वाचा म तिमीसंग कहिले गर्दिन
झुटो कसमले तिमीलाई धोका दिन सक्दिन
म आउदै छु तिमीलाई लिन आउदै छु
[verse 2]
यो हाम्रो जीवन धेरै लामो छ
एउटा जीवन साथी चाहिन्छ
यो हाम्रो जीवन धेरै लामो छ
एउटा जीवन साथी चाहिन्छ
मेरो मनले केवल तिमीलाई रोजिसक्यो
अरू कसैलाई म सोच्न सक्दिन
मेरो मनले केवल तिमीलाई रोजिसक्यो
अरू कसैलाई म सोच्न सक्दिन
[chorus]
झुटो वाचा म तिमीसंग कहिले गर्दिन
झुटो कसमले तिमीलाई धोका दिन सक्दिन
[bridge]
म आउदै छु तिमीलाई लिन आउदै छु
म आउदै छु चोखो माया बोकी आउदै छु
सागर पौउदेर तर्नेछु भनेर भन्न म सक्दिन
सागर पौउदेर तर्नेछु भनेर भन्न म सक्दिन
[chorus]
झुटो वाचा म तिमीसंग कहिले गर्दिन
झुटो कसमले तिमीलाई धोका दिन सक्दिन
झुटो वाचा म तिमीसंग कहिले गर्दिन
झुटो कसमले तिमीलाई धोका दिन सक्दिन
letras aleatórias
- letra de do it - zola blood
- letra de heading out - pepito (fin)
- letra de like i neva - sho-pyn
- letra de loser - suzxa
- letra de sip my tea - d rose (n15)
- letra de memo - crln
- letra de rewind - nct dream
- letra de annabelle - 2006 basement demo - halestorm
- letra de phunk b | 2p2 sesiune | e2s2 - phunk b
- letra de all alone - gxwatts