letra de juneli raatma - swoopna suman
Loading...
[verse 1]
तिमी नै सम्झिरहन्छु, चन्द्रमा लागेको यो, जुनेली रातमा
भावना कस्तो हो यो, सम्हालेर सम्हालिन्न, आजको साँझमा
आशु बनेर बग्छन्, माया यो तिम्रो लागि, नहुँदा तिमी यहाँ
निदाउँथे पक्कै होला, पल्टिन पाए केवल, न्यानो त्यो काखमा
[chorus]
बुझाउनु कसरी, छौ तिमी टाढा
माया कस्तो हो यो, टाढा हुँदा झन गाढा
[verse 2]
दिनहरु लामो लाग्छन्, फेरि कोल्टे रात बित्छन्, निन्दरीमा तिम्रै सपना
दिनहरु लामो लाग्छन्, फेरि कोल्टे रात बित्छन्, निन्दरीमा तिम्रै सपना
साझैको बेलामा झन्, डुबेको घाम सँगै, डुब्छु म तिम्रो यादमा
तिमी आउने बाटो हेरि सकेछन आँखा मेरा
[chorus]
बुझाउनु कसरी, छौ तिमी टाढा
माया कस्तो हो यो, टाढा हुँदा झन गाढा
letras aleatórias
- letra de a media luz - ricardo montaner
- letra de 한국말로 벌 (bee) - panda gomm
- letra de kill ‘em all - da crashy (rapper)
- letra de диз на vtec - ortem_skyline-ov_aka_turbo_jz
- letra de butters - stand by me
- letra de 300 demonios - one killer
- letra de screamo - judahx
- letra de perdona esta canción - elsa garcía
- letra de slide - paris bryant & kidi
- letra de 憎しみ (nikushimi) - oribloom