letra de mussukka hasne - swapnil sharma & shreya sotang
[intro: swapnil sharma]
बारुली कम्मर भाचन
मादलसँगै नाच न
छपक्कै गाजलु आँखामा
सुरिलो सुरिलो भाकामा
[chorus: swapnil sharma]
मुसुक्क हास्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
कालो त्यो कालो तिम्रो आँखाले मेरो ज्यानै लाने भो

[verse 1: swapnil sharma]
खोलाको बगरामा ख्याल ठट्टा नगरन
जोबन बगाइदेला पानीले
बैसैको बजारमा घमन्द नगरन
कहिले सम्म सहनु हामीले
[pre-chorus: swapnil sharma]
मस्केर हेर्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
मुसुक्क हास्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
मस्केर हेर्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
मुसुक्क हास्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
[bridge: shreya sotang]
घुरेर नहेरान पापी त्यो नजरले
नैनी जस्तै छु म कमलो
घमन्द गर्या हैन, मन्छे म राम्री छैन
नियत नै खोटो अनि धमिलो
[pre-chorus: swapnil sharma]
मस्केर हेर्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
मुसुक्क हास्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
मस्केर हेर्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
मुसुक्क हास्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
[chorus: swapnil sharma]
मुसुक्क हास्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
कालो त्यो कालो तिम्रो आँखाले मेरो ज्यानै लाने भो
मुसुक्क हास्ने तिम्रो बनिले मेरो ज्यानै लाने भो
कालो त्यो कालो तिम्रो आँखाले मेरो ज्यानै लाने भो
letras aleatórias
- letra de new day (live) - patti labelle
- letra de charpentier - lalcko
- letra de mission - gio. (boston)
- letra de lost and found - slushii & sapientdream
- letra de let go - meko kazi
- letra de crazy 4u - aylek$
- letra de chinchilla - muzascorner
- letra de fang garnicht erst an - notyzze
- letra de alone. together. - golding
- letra de love me tender - brian hyland