letra de behos - sushant kc
बेहोस भए म, बिउझाउ है तिमी मलाई
मन खोज्छ बाटो, तिमी संगै हुन लाई
आखै न हट्ने कस्तो मुहार
नाचौ नाचौ लाग्छ तिमीलाई देखेर
साच्चै हो कि सपना को संसार बाट
आयौ तिमी मलाई यहाँ सताउन
मन का सब कुरा खोली दिन्थे म तर
झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
सोछ छु मा ज जे तिमी पनि सोच्छौ भन न
छन् होला लाखौं विकल्प
तिमीलाई नै देख्छु म तर
ओ ओ ओ ओ ओ ओ
जुन तारा तिम्रो अधि, के हो र ए माया
मन सारै लोभि भो, तिम्रो आकृति मा
हासीराख हेरिरहन्छु म
मस्की राख सुनाई रहन्छु म
साच्चै हो कि सपना को संसार बाट
आयौ तिमी मलाई यहाँ सताउन ओ हो.
मन का सब कुरा खोली दिन्थे म तर
झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
सोच्छु म जे तिमी पनि सोचौं भन न
छन् होला लाखौं विकल्प
तिमीलाई नै देख्छु म तर
ओ ओ ओ ओ ओ ओ ओ ओ ओ ओ
मुटु मेरो छोडेर
आदि बाटो मै छोडेर, नजाउन
अदृश्य कुरा देखाउ म कसरी
सक्दिन होला अब त म पनि, लुकाउन
त्यसैले
बेहोस भए म, बिउझाउ है तिमी मलाई
मन खोज्छ बाटो, तिमी संगै हुन लाई
letras aleatórias
- letra de kraken - kolektyw fala
- letra de mortals - sündenrausch
- letra de пентагон(pentagon) - how me
- letra de celebration - agat
- letra de nocturnalia - caracara
- letra de dirty stick - yts nasa
- letra de icon - shuba
- letra de 夜間獨白 (nighttime monologue) - deca joins
- letra de pussy parasite - michandré
- letra de pegasus - luck