
letra de bardali - sushant kc
[verse 1]
कहिले आउँछौ, माया, तिम्रो घरको बार्दलीमा?
कुर्दै छु हेर्न तिमीलाई
हल्ला भो सारा यो सहर, गल्ली-गल्लीमा
जिस्काउँछन् साह्रै नि मलाई
[per-chorus]
उसको एक झलक, मुस्कानै अलग
उफ्! माऱ्यो नि मायाले
चञ्चल ती नयन, अन्दाजै फरक
उफ्! माऱ्यो नि मायाले
खेल्छन् सनसन जब केश बसातमा
आउने त्यो बास्नाले
मेरो झन्-झन्-झन् पग्लिन्छ यो मन
उफ्! माऱ्यो नि मायाले
[chorus]
लैजाऊ है, लैजाऊ, माया, अहिले नै जवानीमा
कहाँ-कहाँ डुलाउँछौ मन?
ओ, मै आऊँ कि, मै आऊँ, माया, रातो-रातो सारीमा?
कहाँ-कहाँ बोलाउँछौ? भन
[verse 2]
लैजान्छु, माया, जहाँ रहर छ सवारीमा
कुर्दै छु तिम्लाई भन्नलाई
मै होला राजा तिम्रो, तिमी मेरो रानीसाब
भुल्दै छु संसार सबै
हल्लियो लचक-लचक त्यो कम्मर, हे
देऊ न देऊ नम्बर, हे
बात होला, मीठो गफगाफ होला
हल्लियो लचक-लचक त्यो कम्मर, हे
देऊ न देऊ नम्बर, हे
बात होला, मीठो गफगाफ होला
[per-chorus]
उसको एक झलक, मुस्कानै अलग
उफ्! माऱ्यो नि मायाले
चञ्चल ती नयन, अन्दाजै फरक
उफ्! माऱ्यो नि मायाले
खेल्छन् सनसन जब केश बसातमा
आउने त्यो बास्नाले
मेरो झन्-झन्-झन् पग्लिन्छ यो मन
उफ्! माऱ्यो नि मायाले
[chorus]
लैजाऊ है, लैजाऊ, माया, अहिले नै जवानीमा
कहाँ-कहाँ डुलाउँछौ मन?
ओ, मै आऊँ कि, मै आऊँ, माया, रातो-रातो सारीमा?
कहाँ-कहाँ बोलाउँछौ? भन
letras aleatórias
- letra de another day (ft. joy nova & isaiah) - truenorthson
- letra de rooftop views - bidiqueen
- letra de let the verses speak... - ide snake
- letra de "i don't lie" (alt.) - aiden4real
- letra de 12am freestyle - uptown
- letra de alone - mike’s dead
- letra de team rocket ft mishaal 3 prod. rl beats - lonely rari
- letra de portrait - evan olson
- letra de cheats - bella barbaro
- letra de amikor a kettő-négy - dorothy (hu)