letra de samhalincha - sugam pokharel
Loading...
समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ

साच्न खोज्छु आँखामा सपना आँशुले नै पखालिदिन्छ

के के सोच्छु म जिन्दगिमा सबै अधुरो रहिदिन्छ
बिहानी आउँछ आशा बोकेर फेरि निराश बनाइदिन्छ
साच्न खोज्छु आँखामा सपना आँशुले नै पखालिदिन्छ
समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ
के के चाह्न्छु म जिन्दगिमा सबै अपुरो भैदिन्छ
साँझ आउँछ सम्झना बोकि फेरि यादमा डुबाइजान्छ
साच्न खोज्छु आँखामा सपना आँशुले नै पखालिदिन्छ
समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ
समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ
साच्न खोज्छु आँखामा सपना आँशुले नै पखालिदिन्छ
समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ
कहिले तेसै अतालिदिन्छ
कहिले तेसै अतालिदिन्छ
कहिले तेसै अतालिदिन्छ
letras aleatórias
- letra de you won't even know i'm gone - lori mckenna
- letra de el dorado - bc (ita)
- letra de cream n ya panties - dj quik & kurupt
- letra de xxx - a-reece
- letra de pain - jadedloner
- letra de let it go - gorgon city & naations
- letra de sinner - deathgaze
- letra de after all - all saints
- letra de baby sittin - 03 greedo
- letra de har sobh - farbot