letra de dashain aayo - sugam pokharel
[pre-chorus]
दशै आयो खाउँला-पिउँला
नयाँ नाना लगाइ हामी पिङ खेलैं न
दशै आयो उमङ्ग ल्यायो
सारा संसारमा खुशीयाली छायो
माथि-माथि-माथि चङ्गा उडाइ मज्जा गरौं न
रातो टिका अनि जमरा लगाइ आशिस थापैं न
बर्ष दिनमा आउने यो चाड
सबै परिवार हुन्छ एकाग्रह, सबै मिलेर
[chorus]
नाँचैं न, गाउं न, रमाइलो गरौं न, हामी पिङ खेलैं न
रमाइलो गरौं न, नाँचैं न, गाउं न
[verse]
पर्देशीएका आफ्नत नि घर फर्की आउछन्
फर्की आउन नपाउनेहरू उतै दशै मनाउ छन्
हो, पर्देशीएका आफ्नत नि घर फर्की आउछन्
फर्की आउन नपाउनेहरू उतै दशै मनाउ छन्
घर परिवार सबैलाई सम्झेर
जहाँ भए नि मनाउ यो दशै
जहाँ भए नि मनाउ यो चाड, सबै मिलेर
[chorus]
नाँचैं न, गाउं न, रमाइलो गरौं न, हामी पिङ खेलैं न
रमाइलो गरौं न, नाँचैं न, गाउं न
[pre-chorus]
दशै आयो खाउँला-पिउँला
नयाँ नाना लगाइ हामी पिङ खेलैं न
दशै आयो उमङ्ग ल्यायो
सारा संसारमा खुशीयाली छायो
माथि-माथि-माथि चङ्गा उडाइ मज्जा गरौं न
रातो टिका अनि जमरा लगाइ आशिस थापैं न
बर्ष दिनमा आउने यो चाड
सबै परिवार हुन्छ एकाग्रह, सबै मिलेर
[chorus]
नाँचैं न, गाउं न, रमाइलो गरौं न, हामी पिङ खेलैं न
रमाइलो गरौं न, नाँचैं न, गाउं न, रमाइलो गरौं न, हामी पिङ खेलैं न
रमाइलो गरौं न, हामी पिङ खेलैं न, रमाइलो गरौं न
letras aleatórias
- letra de mask it - bses slwl i
- letra de total destruction part 1 - shjzzle
- letra de intro - zaytoven
- letra de pa'l abrojal - adriana varela
- letra de palme & cemento - vegas jones
- letra de rains clear - manik mc
- letra de el hechizo - bashe
- letra de moonshiners - goodnight, texas
- letra de ayrılacağım - ferdi tayfur
- letra de how u feel - kareem kalokoh