letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de aansu ko artha mero bhagako khushi - shiva pariyar

Loading...

मेरो भागको खुशी तिमीलाई मिलोस्
जोसँग छौ आज, धेरै माया गरोस्
मेरो भागको खुशी तिमीलाई मिलोस्
जोसँग छौ आज, धेरै माया गरोस्

तिम्रो खुशी चाहन्छु म
तिम्लाई धेरै माया गर्छु म

तिम्रो भागमा सुख धेरै होस्
मेरो यादमा रुन नपरोस्
तिम्रो भागमा सुख धेरै होस्
मेरो यादमा रुन नपरोस्

तिम्रो साथमा रहर साँचेँ त के भो?
तिम्रो यादमा प्रहर काटेँ त के भो?
तिम्लाई पाउने सपना देखेँ त के भो?
आफूलाई भन्दा बढी चाहेँ त के भो?

तिम्रो खुशी चाहन्छु म
तिम्लाई साँचो माया गर्छु म

तिम्रो भागमा सुख धेरै होस्
मेरो यादमा रुन नपरोस्
तिम्रो भागमा सुख धेरै होस्
मेरो यादमा रुन नपरोस्
मलाई छोडी अर्कै रोज्यौ त के भो?
तिम्ले वाचा-कसम तोड्यौ त के भो?
मेरो माया तिमीले बुझेनौ त के भो?
तिम्ले छोडी टाढा गयौ त के भो?

तिम्रो खुशी चाहन्छु म
तिम्लाई धेरै माया गर्छु म

तिम्रो भागमा सुख धेरै होस्
मेरो यादमा रुन नपरोस्
तिम्रो भागमा सुख धेरै होस्
मेरो यादमा रुन नपरोस्

letras aleatórias

MAIS ACESSADOS

Loading...