letra de prayas - samriddhi rai
[intro]
साँझ को बेलामा, भयो तिम्रो मेरो भेट
अन्धेरीमा मुस्कान उज्यालो
नयाँ मित्रताको हात अघी, बडाई हिंडे थिंयौ
खुशीका पल, त्यो पलमै बिलिन भयो
[chorus]
प्रयास गर्दै नगरेको होइन
प्रेममा नी फस्दै नफसेको होइन
माया साचो हुँदानी टुट्दो रहेछ
दुई बाटो लग्योउं मन यो मारेर
[verse ]
माया त्यो प्रघाड हाम्रो गहिरो हाम्रो प्रीत
जीवन संगै बाच्ने चाहना ठुलो
अंगालोमा बाधि छदा संसार आफ्नै थाने थियौ
ति सम्झना आंसुमै बद्लीगयो
[chorus]
प्रयास गर्दै नगरेको होइन
प्रेममा नी फस्दै नफसेको होइन
माया साचो हुँदानी टुट्दो रहेछ
दुई बाटो लग्योउं मन यो मारेर
[bridge]
त्यसो त ईतिहास कै कथा सुने
सांचो प्रेमको हार
शायद हाम्रो माया त्यस्तै पो हो कि ?
छिन् छिन् मै निराशा अनी आंसु, दुवैलाई अत्याचार
शायद असल मित्र हुनु लेखे थियो कि ?
[chorus]
प्रयास गर्दै नगरेको होइन
प्रेममा नी फस्दै नफसेको होइन
माया साचो हुँदानी टुट्दो रहेछ
दुई बाटो लग्योउं मन यो मारेर
[outro]
माया साचो हुँदानी टुट्दो रहेछ
दुई बाटो लग्योउं मन यो मारेर
letras aleatórias
- letra de pioneers/making a man - marcus ariah
- letra de du vet - yeahx3 - emir (no)
- letra de candyman - phil lesh & friends
- letra de el doctor - el doctor
- letra de creep (live) - tears for fears
- letra de perfect time - moya brennan
- letra de flight mode - moltisanti & lb
- letra de fake flowers - wellness
- letra de meu espírito voa - cidade verde sounds
- letra de keesie maffer - jaap van de merwe