letra de pahaar - sajjan raj vaidya
[verse 1]
माया येही हो र?
तिमीमा हराउनु बेस् तर हराएरै भेट्नु संसार
थाहै नपाई खोजी हिडेको
मेरा आँखामा आइ बसे मेरा यी सपना
तिम्रै यो मायालाई सम्झेर मनले सजाउन सिकेको
माया होइन भने चाहीँ अधेरी बिहान बने झै
हाम्रो माया पनि घाम बनी उदाइ आउला नि
[chorus 1]
हम्म, त्यही पहारमा, तिम्रै यो संसारमा
बसू सधैं म, बधेरै तिमीलाई अंगालेरै बसू सदैब
माया त येही पो रहेछ
हराएरै भेटिदो रहेछ खुसी
[verse 2]
माया यै हे र?
इशारामा बोल्नु नखोलेर
नबोलेनी मनको कुरा सबै मनले मनैलाई सुनाउने
तिम्रै ओठमा तिम्रो आधरको बनोटमा भेटे मैले मेरो संसार
थाहै नपाइ खोजि हिडेको परिभाषा त त्यही हो
मेरो लागि त माया येही हो
तिम्रै छेउ बसी हाँसीखुसी जिन्दगी बिताउने
[chorus 2]
हम्म, तिम्रो पहारमा, तिम्रै यो संसारमा
बसू सधै म, बधेरै तिमीलाई अंगालेरै बसू सदैब
(हो, होहो, होहो, होहो)
(हो, होहो, होहो, होहो)
माया त याहाँ नै सो रहेछ
हराएर भेटिडो रहेछ खुसी
letras aleatórias
- letra de nafas bekesh - siavash ghomayshi
- letra de un passo da te - tradez
- letra de tashy - darko mammana
- letra de personal (feat. iv) - aidan natus
- letra de hate me till you hate me no more - the trust fund kids
- letra de soul time - melo relo
- letra de nightmares to daydreams - jude. (producer)
- letra de bof génération - katerine
- letra de oh oui - 4000 carats
- letra de irriz warirriz - cephiesantana, moshondobeat