letra de nepali angreji - sajjan raj vaidya
Loading...
के के गरेर जहाज चढेर
अनौठो सहरमा बस्ती बसाएँ
टाक्राक र टुक्रुक गर्दा गर्दै
दुई चार वटा त्यही गाना बनाएँ
सोध्न त्यसबारे म भनिहाल्छु क्यारे
के गरी यहाँ आएँ म
तलाई चाहिँ मेरो अङ्ग्रेजी कै चासो छ
त्यस्तै हो भने न सुन्न त कुरो
रोएर नै होलास् तँ बुढो
नत्र भने चाहिँ किचकिच नगरी
रमाइलो तालले सुन् कथा मेरो
सोध् बरु मलाई अनि भन्छु तलाई
के कसो कहाँ गएँ म
तलाई चाहिँ मेरो अङ्ग्रेजी कै चासो छ
ढाका नलाए नेपाली होइन रे
र दोहोरी नगए परदेशी
म नेपाली हुन तेरै अनुमति
चाहिने पो मलाई भनेछि
नेपाल नबसे नेपाली होइन रे
गाउँदा खेरि मुख नबटर्नु अरे
“यो भन त्यो भन” सोध्यो चाहिँ कोल्ले?
मुख बटारेरै गीत गाउनु छ रे
छ माया घरको र अङ्ग्रेजी चर्को
टाउको दुखाउँछस् किन ए?
तलाई त मेरो अङ्ग्रेजी कै चासो छ
letras aleatórias
- letra de fool's gold - survive said the prophet
- letra de tripego - aymanaba
- letra de keep warm - keyes
- letra de zlecenie - praktis
- letra de cadafalso - duda brack
- letra de trouble - travis mills
- letra de dtown - boondawg
- letra de a good advice - the topix
- letra de my dark heart - the bonnevilles
- letra de free k$upreme freestyle - lil yachty