letra de marijau - sajjan raj vaidya and bikky gurung
[verse 1: bikky gurung]
कुरा सबै थाहै छ नि, तिमीलाई के भनु म?
पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष?
तिमी हाँसेको हेरीरहे सधैं भरि यसरी नै
तिम्रो आँखामा आँसु देखे मरी जाँऊ, सासै राेकी
कुरा सबै थाहै छ नि, तिमीलाई के भनु म?
पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष?
तिमी हासेको हेरीरहे सधैं भरि
यसरी नै तिम्रो आँखामा आँसु देखे मरी जाँऊ, सासै राेकी
[chorus: bikky guring]
मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, yeah
तिमी नै हौउ, तिमी नै हौउ
मनले रोजेको, तिमी नै हौउ
[instrumental]
[verse 2: sajjan raj vaidya]
एकान्तमा आएर कानमा मेरो सधै गुनगुनाउने
पोखेर मानका भावना, सधैं मलाई अंगालने
एकान्तमा आएर कानमा मेरो सधै गुनगुनाउने
पोखेर मानका भावना, सधैं मलाई अंगालने
तिम्रो बानी, मनमानी सबै याद आई रहन्छ
कल्कालाउँदो मेरो छाती सास आधि रहन्छ
[chorus: sajjan raj vaidya]
मरी जाँऊ, मरी जाँऊ (ooh, ooh)
तिमी नै हौउ, तिमी नै हौउ (mhmm, mhmm, mhmm)
[outro: bikky gurung]
एकान्तमा आएर कानमा मेरो सधै गुनगुनाउने
पोखेर मानका भावना सधै मलाई अंगालने
letras aleatórias
- letra de wow - savannah lee may
- letra de check it / intro - nyluu
- letra de social suicide - dethradiorecords.online
- letra de heart cold - scotty valid
- letra de in n out - mali smith
- letra de foto de mim - rod 3030
- letra de hoxton brothers - hoxton
- letra de venus in furs - julian casablancas
- letra de you are overrated as fuck - milman
- letra de ain't even started yet - rob level