letra de fighting demons - rahul shrestha
Loading...
गुम्नाम यो सहरमा
अस्तित्व खोज्दै आएं म
हराएको यो मन
थाकिएको यो तनलाई
बिसाउन पाए कस्तो हुन्थ्यो ?
बिलाउन पाए कस्तो हुन्थ्यो ?
ति तारा संग चम्किन पाए कस्तो हुन्थ्यो ?
खोजिदेउन मलाई, अब हराउनु मन छैन
खोजिदेउन मलाई, अब हराउनु मन छैन ॥
बिस्तीरै हट्दैछ, सबै कुराको रहर
सानो गांउ पनि, लाग्छ ठुलो सहर
आफुमानै भईराछ बदलावहरू
आफु संगनै भईराछ र्वातलावहरू
जुन तारा मात्र छन भन्नलाई मित्रहरु
सिरानीलाई सोध आशुका महत्वहरू
बिसाउन पाए कस्तो हुन्थ्यो ?
बिलाउन पाए कस्तो हुन्थ्यो ?
ति तारा संग चम्किन पाए कस्तो हुन्थ्यो ?
खोजिदेउन मलाई, अब हराउनु मन छैन
खोजिदेउन मलाई, अब हराउनु मन छैन
letras aleatórias
- letra de summer feelings (acoustic) - lennon stella
- letra de the radio - brea lawrenson
- letra de i.d.y.s.m. - enjoy
- letra de rooiwyn & mary-jane - jan blohm
- letra de testre - demon 324
- letra de i'm in heaven - the brilliant green
- letra de live like that - leif bent
- letra de phoolon ke rang se - dev anand
- letra de si te veo - yung zcar
- letra de em đi đâu - machiot