
letra de jun maya lai - pramod kharel
जुन मायालाई फूल सम्झेथेँ
जुन मायालाई फूल सम्झेथेँ
त्यही मायाले छियाछिया पारी गयो मन
त्यही मायाले छियाछिया पारी गयो मन
सबैको मन जित्छु भन्थेँ
हो, सबैको मन जित्छु भन्थेँ
तर आज आफैँसँग हारी गयो मन
तर आज आफैँसँग हारी गयो मन
जुन मायालाई फूल सम्झेथेँ
आज हामी टाढा हुनु उनको मात्र गल्ती थिएन कि सायद
आज हामी टाढा हुनु उनको मात्र गल्ती थिएन कि सायद
पर्यो आज एक्लै रुनु
पर्यो आज एक्लै रुनु
भाग्यले नि साथ दिएन कि सायद
भाग्यले नि साथ दिएन कि सायद
जुन मायालाई खुसी सम्झेथेँ
त्यही मायाले आँसु बनाइ झारी गयो मन
त्यही मायाले आँसु बनाइ झारी गयो मन
सबैको मन जित्छु भन्थेँ
हो, सबैको मन जित्छु भन्थेँ
तर आज आफैँसँग हारी गयो मन
तर आज आफैँसँग हारी गयो मन
जुन मायालाई फूल सम्झेथेँ
भूल गरे मैले पनि उनको चाहनालाई बुझ्न नसकेर
भूल गरे मैले पनि उनको चाहनालाई बुझ्न नसकेर
भूल गरिन् उनले पनि
भूल गरिन् उनले पनि
मैले जस्तै प्रेमलाई पुज्न नसकेर
मैले जस्तै प्रेमलाई पुज्न नसकेर
जुन मायालाई जीवन सम्झेथेँ
त्यही मायाले हाँस्दै हाँस्दै मारी गयो मन
त्यही मायाले हाँस्दै हाँस्दै मारी गयो मन
सबैको मन जित्छु भन्थेँ
हो, सबैको मन जित्छु भन्थेँ
तर आज आफैँसँग हारी गयो मन
तर आज आफैँसँग हारी गयो मन
जुन मायालाई फूल सम्झेथेँ
letras aleatórias
- letra de numb - lilhamvert
- letra de kaleidoscope - ellijah
- letra de 100's - enemykoyim
- letra de what happened to ub40 - ub40
- letra de chicago - chance the rapper
- letra de making a plan - tribe
- letra de get out - games
- letra de make me smile (come up and see me) - duran duran
- letra de ghosts - t (thomas thielen)
- letra de the undead keep dreaming - septicflesh