
letra de jo bina eklai sakdina bachna - pramod kharel
जोबिना एकपल सक्दिन बाँच्न, उसैले “मलाई भुल्नू है” भन्छ
हो, जोबिना एकपल सक्दिन बाँच्न, उसैले “मलाई भुल्नू है” भन्छ
“मन पर्ने मान्छे छ भने तिम्रो
मन पर्ने मान्छे छ भने तिम्रो, उसैको दिलमा फुल्नू है” भन्छ
“उसैको दिलमा फुल्नू है” भन्छ
जोबिना एकपल एक्लै सक्दिन बाँच्न, उसैले “मलाई भुल्नू है” भन्छ
“रगतजस्तै तिम्रो त्यो माया बग्छ है” भन्थ्यौ, “नसा-नसामा”
“रगतजस्तै तिम्रो त्यो माया बग्छ है” भन्थ्यौ, “नसा-नसामा”
साथ दिन्छु भन्थ्यौ जुनी-जुनीलाई
साथ दिन्छु भन्थ्यौ जुनी-जुनीलाई, कसरी तिमीलाई भुलुँला र म?
कसरी तिमीलाई भुलुँला र म?
तिमीलाई कहिल्यै सक्दिन भुल्न, नसोच्नू तिमी भूल्छ कि भनी
दुखेको घाउ सेलाउँदै थियो, त्यसैमा मलम लाइदिन्छु भन्यौ
हो, दुखेको घाउ सेलाउँदै थियो, त्यसैमा मलम लाइदिन्छु भन्यौ
टुट्छ कि भनी मायामा विश्वास
टुट्छ कि भनी मायामा विश्वास, “नपाए तिमीलाई, मरिदिन्छु” भन्यौ
“नपाए तिमीलाई, मरिदिन्छु” भन्यौ
तिमीलाई कहिल्यै सक्दिन भुल्न, नसोच्नू तिमी भुल्छ कि भनी
मेरो सारा संसार तिमी हौ
मेरो सारा संसार तिमी हौ, सक्दिन अर्कै डालीमा फुल्न
सक्दिन अर्कै डालीमा फुल्न
तिमीलाई कहिल्यै सक्दिन भुल्न, नसोच्नू तिमी भुल्छ कि भनी
तपाईँ अहिले चर्चित सङ्गीतकार, सागर विरहीको उत्कृष्ट सङ्गीतमा
चर्चित मोडल विमल अधिकारीको शब्दरचना
bhawana music solution को प्रस्तुतिमा सुन्दै हुनुहुन्छ
bhawana music solution, ९८४-९१५०६०१
letras aleatórias
- letra de grandioso dios (live) - sinach
- letra de if the answer is yeah - the waterboys
- letra de hanna finds god - lorenzo asher
- letra de crave you - version 2 - flight facilities
- letra de cozonac - cleopatra stratan & edward sanda
- letra de total death exhumed - bloodbath
- letra de differences - anfe
- letra de million - milbo
- letra de the blow, part 2 - the microphones
- letra de relationship goals - paper lovee