letra de kina bhanenau - prajina
[verse 1]
गर्जिने बादल सरि
टुक्रिने मुटु बनी
गयो हाम्रो समय
कल्पनाहरू भरी तिम्रो मुहार कति
आउँछ तिमीलाई के भनूँ?
[pre-chorus]
मन भारीभारी लाग्छ
तिम्रा आँखा अन्तै जुध्दा खेरी
के गरूँ-गरूँ लाग्छ
तिम्रो मन अन्तै डुल्दा खेरी
[chorus]
किन कहिले भनेनौ?
किन कहिले भनेनौ
फेरिने मनको बारेमा?
किन भनेनौ र?
किन कहिले भनेनौ?
किन कहिले भनेनौ
तिम्रो माया नि मरेछ?
किन भनेनौ र?
[verse 2]
बाँकी रहेन केही
खोजेँ संसार भरी
के थियो र हाम्रो सम्बन्ध? (सम्बन्ध)
ओठमा नाम पनि अल्झी बसेको छ नि
बोलाऊँ म तिमीलाई कसरी? (कसरी?)
[pre-chorus]
मन भारीभारी लाग्छ
तिम्रा आँखा अन्तै जुध्दा खेरी
के गरूँ-गरूँ लाग्छ
तिम्रो मन अन्तै डुल्दा खेरी
[chorus]
किन कहिले भनेनौ?
किन कहिले भनेनौ
फेरिने मनको बारेमा?
किन भनेनौ र?
किन कहिले भनेनौ?
किन कहिले भनेनौ
तिम्रो माया नि मरेछ?
किन भनेनौ र?
[bridge]
रित्ती सकेको मुटु भो नदेऊ मलाई
(किन कहिले भनेनौ?)
(किन कहिले भनेनौ?)
तारा झार्न नसक्ने दिन्छौ नक्षत्र उसलाई, उसलाई
किन कहिले भनेनौ? (किन कहिले भनेनौ?)
मलाई किन कहिले भनेनौ? (मलाई किन कहिले खोजेनौ?)
मलाई किन कहिले भनेनौ? (किन मेरो बारे सोचेनौ?)
मलाई किन कहिले भनेनौ?
मलाई किन कहिले भनेनौ?
मलाई किन कहिले भनेनौ? (yeah, yeah)
[chorus]
किन कहिले भनेनौ? (मलाई)
किन कहिले भनेनौ
फेरिने मनको बारेमा?
किन भनेनौ र?
किन कहिले भनेनौ? (किन कहिले भनेनौ मलाई?)
किन कहिले भनेनौ? (किन कहिले भनेनौ?)
तिम्रो माया नि मरेछ (ooh)
किन भनेनौ र?
[outro]
किन कहिले भनेनौ?
letras aleatórias
- letra de imperfect - despair into ashes
- letra de waiting for you - coastal clouds
- letra de it was all a lie - giovanzay
- letra de a tale of 2 citiez (rantzstyle) - t rantz
- letra de roadman - fínix mg
- letra de bridge - rope
- letra de it's still raining - dropkick
- letra de older now - cosmic wimpout
- letra de unlikely evidence of chance - them flying monkeys
- letra de uber eats - tyler brownz