letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de figure coca cola - prahlad timalsina & jonisha paudel

Loading...

[pre-chorus boy: prahlad timalsina]
नजरैले हान्छु अंकुश तिमीलाई
नजरैले हान्छु अंकुश तिमीलाई
अंगाली राख जुनीजुनीलाई
त्यो रुपैमा आँखा लाउने कयौं होला
किन गर्छेउ आनाकानी भइ सक्यो अबेला?

[chorus-boy: prahlad timalsina]
तिम्रो figure, तिम्रो figure coca-cola
तिम्रो figure coca-cola

[pre-chorus girl: jonisha paudel]
म आफै मरेर गर्दिन भलाई
म आफै मरेर गर्दिन भलाई
त्यो मनलाई जलाउछु कोरेर सलाई
यो रुपैमा जो जलुन बालै भो र
सम्हालेर बस नत्र लागैला कोरा

[chorus-girl: jonisha paudel]
मेरो figure, मेरो figure coca-cola
मेरो figure, हो, मेरो figure coca-cola

[verse 1: prahlad timalsina & jonisha paudel]
रङ्ग छ, ढङ्ग छ, सबै ठीक छ चाला
रङ्ग छ, ढङ्ग छ, सबै ठीक छ चाला
तिम्रो दिनमा हुन्छ मेरै बोलबाला
ठमठम-ठमठम गर्दै आकाशीने बानि
तिम्रो माया जालमा परे जानी-जानी
रङ्ग छ, ढङ्ग छ, सबै ठीक छ चाला
तिम्रो दिनमा हुन्छ मेरै बोलबाला
ठमठम-ठमठम गर्दै आकाशीने बानि
तिम्रो माया जालमा परे जानी-जानी

[pre-chorus boy: prahlad timalsina & jonisha paudel]
त्यो रुपैमा आँखा लाउने कयौं होलान
सम्हालेर बस नत्र लागैला कोरा

[chorus: prahlad timalsina & jonisha paudel]
तिम्रो figure, तिम्रो figure coca-cola
मेरो figure, मेरो figure coca-cola

[verse 2: prahlad timalsina & jonisha paudel]
मात छ, आट छ, unique कै छ पारा
तिमी मेरो हुन्छौ अब साक्षी राखे सारा
मेरो यो मनलाई confuse-जैमा पार्यौ
के गरुँ, के गरुँ भो, किन यस्तो गर्यौ?
मात छ, आट छ, unique कै छ पारा
तिमी मेरो हुन्छौ अब साक्षी राखे सारा
मेरो यो मनलाई confuse-जैमा पार्यौ
के गरुँ, के गरुँ भो, किन यस्तो गर्यौ?

[pre-chorus boy: prahlad timalsina & jonisha paudel]
कित गर्छेउ आनाकानी भइ सक्यो अबेला?
सम्हालेर बस नत्र लागैला कोरा

[chorus: prahlad timalsina & jonisha paudel]
तिम्रो figure, तिम्रो figure coca-cola
हेर figure, हेर figure coca-cola

[pre-chorus boy: prahlad timalsina]
नजरैले हान्छु अंकुश तिमीलाई
नजरैले हान्छु अंकुश तिमीलाई
अंगाली राख जुनीजुनीलाई
त्यो रुपैमा आँखा लाउने कयौं होला
किन गर्छेउ आनाकानी भइ सक्यो अबेला?

[chorus-boy: prahlad timalsina]
तिम्रो figure, तिम्रो figure coca-cola
तिम्रो figure coca-cola

[pre-chorus girl: jonisha paudel]
म आफै मरेर गर्दिन भलाई
म आफै मरेर गर्दिन भलाई
त्यो मनलाई जलाउछु कोरेर सलाई
यो रुपैमा जो जलुन बालै भो र
सम्हालेर बस नत्र लागैला कोरा

[outro: jonisha paudel]
हेर figure, हेर figure coca-cola
हेर figure, हेर figure coca-cola

letras aleatórias

MAIS ACESSADOS

Loading...