letra de ko hau timi - piroo rana
Loading...
ko hau timi lyrics
[verse 1]
तिम्रा ति दुई आँखाहरू मा डुब्न चाहन्छु म
तिम्रा ति औँलाहरू समाएर, हिड्न सँधै चाहन्छु म
शब्दहरू मा बुझाउन सक्दिनँ होला तिम्रो वर्णन गर्न
को हौ तिमी मेरो लागि
को हौ तिमी मेरो लागि
[verse 2]
अनन्त मायाले भरेर तिमीलाई अँगालोमा बाधन चाहन्छु म
उकाली ओराली बाटोमा तिमी सँगै अघि बढ्न चाहन्छु म
माया नै हौ सायद तिमी, मेरो माया
माया नै हौ तिमी, मेरो माया
शब्दहरू मा बुझाउन सक्दिनँ होला तिम्रो वर्णन गर्न
को हौ तिमी मेरो लागि
को हौ तिमी मेरो लागि
letras aleatórias
- letra de ghost of kalief browder - maino
- letra de best thing - jihae
- letra de all one me - lil b
- letra de namnet jesus - carola
- letra de just like me - chevy woods
- letra de olc - redlab
- letra de vision thing - the sisters of mercy
- letra de holding on - ali gatie
- letra de la modelo remix - 柒羊yung takeem x 奶其
- letra de volando voy - jorge drexler