letra de yestai nai hola (minimal version) - phosphenes
तिमी जस्तै म पनि
संघर्ष गर्दै छु यहाँ
त्यसैले त बुजी देऊ
मलाई नी
विभिन्न प्रश्नहरुको
बिचमा छु अझै
अलमल्ल नपार मलाई
यस्तै नै होला
भनि बस्ने हो
यस्तै नै होला
भनि बस्ने हो
जिउनु नै त गाह्रो छ रे
यो दुनियाँमा
हात दिने भए देऊ
न थिच मलाई न थिच मलाई
न थिच मलाई न थिच मलाई
न थिच मलाई
यस्तै नै होला
भनि बस्ने हो
यस्तै नै होला (यस्तै नै छ यहाँ भन्दै बस्ने हो)
भनि बस्ने हो
यस्तै नै होला (यस्तै नै छ यहाँ भन्दै बस्ने हो)
भनि बस्ने हो
कहाँ जान लाग्या छौ तिमी?
हराउदै मा नट
कहाँ जान लाग्या छौ तिमी?
छुट्नु त छदै छ यहाँ
यस्तै नै होला
भनि बस्ने हो
यस्तै नै होला
भनि बस्ने हो
यस्तै नै होला (यस्तै नै छ यहाँ भन्दै बस्ने हो)
भनि बस्ने हो
यस्तै नै होला (यस्तै नै छ यहाँ भन्दै बस्ने हो)
भनि बस्ने हो
यस्तै नै होला (यस्तै नै छ यहाँ भन्दै बस्ने हो)
भनि बस्ने हो (यस्तै नै छ यहाँ भन्दै बस्ने हो)
भनि बस्ने हो
letras aleatórias
- letra de in the dark - the sea the sea
- letra de gucci gang parody (tide gang beta) (u can only hear gucci gang..) - steoki
- letra de heart sees - kevin paris
- letra de de wereld is mooi! - samson en gert
- letra de it hurts like love - tanya tucker
- letra de pouring codeine (extended) - duwap kaine
- letra de heartbreaker - hex
- letra de propylparaben is bad for you - marianna qu, jessica ryu
- letra de walk - khaii
- letra de bad blood - dence