letra de marna baru - phatteman
मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
बसन्त को हरियाली फूल संगै ओइली जान्छ
बसन्त को हरियाली फूल संगै ओइली जान्छ
निलो भुइँको सेतो बादल हावा संगै उडी जान्छ
तर तिम्रो न्यानो माया
तर तिम्रो न्यानो माया
अझैं पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
धेरै लामो बाटो हामी संग संगै हिँडी सक्यौँ
धेरै लामो बाटो हामी संग संगै हिँडी सक्यौँ
टाढा टाढा कता कता हामी दुवै पुगी सक्यौँ
तर अन्त्य यसको यहीँ
तर अन्त्य यसको यहीँ
भन्न अझै मनै भएन
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
letras aleatórias
- letra de わたし色のトビラ (watashiiro no tobira) - b.o.l.t (jpn)
- letra de will to power - gun died laughing
- letra de separate ways (feat. riley pearce) - shannen james
- letra de grito de unión - djblack capsulamusic
- letra de hablando de mí - natti natasha
- letra de ma le fajin - florian hoti
- letra de tidsmaskin - miss li
- letra de play - emotion luvv
- letra de psiblades - shadowraze & babyswishh1
- letra de ride or die - do han se