letra de samjhi rakha - nepathya
Loading...
मेरै जस्तो तिम्रो हृदयको गमलामा पनि
मेरै जस्तो तिम्रो हृदयको गमलामा पनि
सम्झनाको फूल फूलेकै होला
सम्झिराख, सम्झिराख लामो सफरमा आसुँ र हाँसो बाढ्नु पर्छ
सम्झिराख लामो सफरमा आसुँ र हाँसो बाढ्नु पर्छ
जीवनको सुन्दर माला हाँसी-हाँसी गास्नुपर्छ, सम्झिराख
किनकी सृष्टि नासिन सक्छ
संसार रहस्यमय बिलाउन सक्छ
किनकी सृष्टि नासिन सक्छ
संसार रहस्यमय बिलाउन सक्छ
जीवनलाई मृत्युले छपाउन सक्छ
मान्छे मरेर जान सक्छ
तर सम्झना सधैं हाँसी रहन्छ
कविता बनि त्यो बाँची रहन्छ
सम्झिराख लामो सफरमा आसुँ र हाँसो बाढ्नु पर्छ
सम्झिराख लामो सफरमा आसुँ र हाँसो बाढ्नु पर्छ
जीवनको सुन्दर माला हाँसी-हाँसी गास्नुपर्छ, सम्झिराख
letras aleatórias
- letra de altamira - dani d (040)
- letra de fomo - lil tees
- letra de baby - bruno x spacc
- letra de st. peter - marstein
- letra de goodies (mixed) - dillon francis
- letra de porto un mini draco - diego dela rosca & el fantasma
- letra de falando sério agora - gustavoegatotv
- letra de exit music for a friday - lil same
- letra de obiest - esham
- letra de spinning around (live in manchester) - kylie minogue