letra de deurali - naren limbu
[verse 1]
धेरै पो भएछ, बर्सौ बिति सकेछ
तिमीलाई मैले भेटेको अनि माया गासेको
[chorus]
देउराली मा बसेको, मिठो कुरा गरेको
अलि अलि तिमी लजाको, बिस्तारै नजिक भएको
छितिज संगै रमाएको, तिम्रो हात समाएको
गोधुली संगै त्यो तिम्रो सिर मेरो काध मा ढलकाको
[verse 2]
हास्दै रमाउदै बसेको , लड्दै पड्दै हिडेको
कसम हरु खाएको,मिठो सपना बुनेको
छिन् छिन् मै तिमी रिसाको, तिमीलाई मैले फकाएको
अनि मुस्कुरौदै तिमी फेरी, मेरो अँगालो मा बाधिएको
[chorus]
देउराली मा बसेको,मिठो कुरा गरेको
अलि अलि तिमी लजाको, बिस्तारै नजिक भएको
छितिज संगै रमाएको, तिम्रो हात समाएको
गोधुली संगै त्यो तिम्रो सिर मेरो काध मा ढलकाको
[verse 3]
खुसियाली बाडी बाकि जिवन बिताउला हामि
आभारी छु है तिमी प्रति म बनिदियौ मेरो जीवन साथि
[chorus]
देउराली मा बसेको,मिठो कुरा गरेको
अलि अलि तिमी लजाको, बिस्तारै नजिक भएको
छितिज संगै रमाएको, तिम्रो हात समाएको
गोधुली संगै त्यो तिम्रो सिर मेरो काध मा ढलकाको
letras aleatórias
- letra de matrioska - fabio caon
- letra de shooting star - loky
- letra de yyc - cj trillo
- letra de hopeless - coop
- letra de sport - wreshaad
- letra de dancing in the rain - lise olden
- letra de te amo - rkm & ken-y
- letra de tokyo - wiener bänger knaben
- letra de bitter sweat - reschad oliver
- letra de biography - spicy rhymes