letra de yo samjhine man chha - narayan gopal
Loading...
यो सम्झिने मन छ, म
बिर्सुं कसरि
तिमी नै भनिदेउ, ए जाने
निठुरी
यो सम्झिने मन छ, म
बिर्सुं कसरि
तिमी नै भनिदेउ, ए जाने
निठुरी
यी औंला तिनै हुन्
तिमीले चुमेका
परेली यिनै हुन् तिमीले
पुछेका
यी औंला तिनै हुन्
तिमीले चुमेका
परेली यिनै हुन् तिमीले
पुछेका
मा सक्दिन आफ्नै
प्रतिबिम्ब छोप्न
मा सक्दिन छाती फुटाएर
जोड्न
यो सम्झिने मन छ, म
बिर्सुं कसरि
तिमी नै भनिदेउ, ए जाने
निठुरी
पखाले यी आँखा पनि
द्रृश्य उही छ
जहाँ नै म हिंडे पनि
धरती उही छ
पखाले यी आँखा पनि
द्रृश्य उही छ
जहाँ नै म हिंडे पनि
धरती उही छ
न सक्छु म आकाश चिथोरेर
फेर्न
न सक्छु म जुनको
उज्यालो नै छेक्न
यो सम्झिने मन छ, म
बिर्सुं कसरि
तिमी नै भनिदेउ, ए जाने
निठुरी
letras aleatórias
- letra de cryin' blues - the righteous brothers
- letra de friendly games of deceit - blanket barricade
- letra de negar - crs'breezy
- letra de what love feels like - serena rae
- letra de ghastly waves & battered graves - vulture (de)
- letra de daze - locotheone & nick midnight
- letra de gimme tha power" (desde el palacio de los deportes) - molotov
- letra de free - ana bessa
- letra de morning - hey life
- letra de moths - drown in sulphur