letra de timi bina - monkey temple nepal
Loading...
[verse 1]
तिमी बिना यो जिन्दगी अधुरो लाग्नेछ
तिमी बिना यो दिन पनि अँधेरो लाग्नेछ
[chorus]
हिँड म सँगै
सागरको किनारमा
[verse 2]
सूर्यको किरणले तिम्रो अनुहारलाई सजाउने छ
सूर्यको किरणले तिम्रो अनुहारलाई सजाउने छ
[chorus]
हिँड म सँगै
सागरको किनारमा
हिँड म सँगै
सागरको किनारमा
[bridge]
सूर्यको किरणले तिम्रो अनुहारलाई सजाउने छ
[outro]
तिमी बिना
तिमी बिना यो जिन्दगी अधुरो लाग्नेछ
तिमी बिना यो दिन पनि अँधेरो लाग्नेछ
तिमी बिना यो जिन्दगी अधुरो लाग्नेछ
तिमी बिना
letras aleatórias
- letra de a monument of human ignorance - zodiac ass
- letra de poios m' agapaei akoma - haris alexiou
- letra de the coolest - lokann
- letra de forget - ally11
- letra de trap - xpluggin
- letra de do em like that - money man
- letra de vänta själv - hrissto
- letra de nonsense - imfm
- letra de praise the lord - untitled worship
- letra de póki czas - bovska