letra de swapna ma - monkey temple nepal
[verse 1]
बदलिँदो समयमा
अड्कल्चो परिस्थितीमा
आशा र निराशाको अन्यौलतामा
इच्छा र आकांक्षाको सिमित दायरामा
आशा र निराशाको अन्यौलतामा
इच्छा र आकांक्षाको सिमित दायरामा
[chorus]
स्वप्नमा, स्वप्नमा
स्वप्नमा, स्वप्नमा
म हराईरहेछु
म बिलाइरहेछु
म ओ हो
म ओ हो
म ओ हो
[verse 2]
बदलिँदो परिवेशमा
अड्कल्चाे समयमा
सोचाइको पराधिन्तामा
आकाशको त्यो निलो गाहिराईमा
सोचाइको पराधिन्तामा
आकाशको त्यो निलो गाहिराईमा
[chorus]
स्वप्नमा, स्वप्नमा
स्वप्नमा, स्वप्नमा
म हराईरहेछु
म बिलाइरहेछु
म ओ हो
म ओ हो
म ओ हो
[bridge]
स्वप्नमा, म अझै हराए
स्वप्नमा, म अझै बिलाए
स्वप्नमा, म अझै हराए
स्वप्नमा, म अझै बिलाए
[refrain]
आशा र निराशाको अन्यौलतामा
इच्छा र आकांक्षाको सिमित दायरामा
आशा र निराशाको अन्यौलतामा
इच्छा र आकांक्षाको सिमित दायरामा
[chorus]
स्वप्नमा, स्वप्नमा
स्वप्नमा, स्वप्नमा
म हराईरहेछु
म बिलाइरहेछु
म ओ हो
म ओ हो
म ओ हो
[outro]
बदलिँदो समयमा
letras aleatórias
- letra de letters from the west side - ky (usa)
- letra de godless - winnterzuko
- letra de pledging all my love - cynthia
- letra de akrobat - david halo (usa)
- letra de boulevard st. martin - hannes wader
- letra de finna bust a nut - filthy frank
- letra de naħseb fik - aidan (mlt)
- letra de pocket guru (i'm listening) - capitol air
- letra de bowl cut - nahreally
- letra de frozen graves - deadlystrain