letra de ajambari - monkey temple nepal
[pre_chorus]
आशै आशमा तिमी बसेको छौ
मेरै मनको कुनै माझमा
सासै सासमा तिमी अल्झेको छौ
मेरै शब्दको परिभाषामा
[chorus]
तिमी र म
सधैँ भरि
अजम्बरी, यस गीत सरि
[verse]
बाचौला सधैँ, दुःख र सुखमा
पिरतीको मुहान सरि
हाँसौला सधैँ, यो मनै खोलेर
पिरतीको दोसाद भरि
हरेक पलमा
हरेक छन्दमा
तिमी बसेको छौ मन्द पवनमा
मेरो इच्छामा हरेक आकांक्षामा
तिमी बसेको छौ छातीको भित्तामा
[chorus]
तिमी र म
सधैँ भरि
अजम्बरी,यस गीत सरि
तिमी र म
सधैँ भरि
अजम्बरी, झरी सरि
[pre-chorus]
आशै आशमा तिमी बसेको छौ
मेरै मनको कुनै माझमा
सासै सासमा तिमी अल्झेको छौ
मेरै शब्दको परिभाषामा
[chorus]
तिमी र म
सधैँ भरि
अजम्बरी, यस गीत सरि
तिमी र म
सधैँ भरि
अजम्बरी, यस गीत सरि
तिमी र म
म र तिमी
तिमी र म
हु…
[chorus]
तिमी र म
म र तिमी
सधैँ भरि
अजम्बरी
यस गीत सरि
यस गीत सरि
यस गीत सरि
यस गीत सरि
letras aleatórias
- letra de under my bed (torno) - dvdi
- letra de fine - floyd's boys
- letra de mon lossa - aya nakamura
- letra de pressing - gaba
- letra de piseiro na capital - vitor fernandes
- letra de deine flügel - puhdys
- letra de back home (ft. miknna) - junoflo
- letra de l'éphémère - o linea
- letra de today - dz riley
- letra de pa/wv - khaki cuffs