letra de acoustic #11 (socheko) - monkey temple nepal
Loading...
[verse 1]
सोचेको गर्न गह्रो, मागेको पाउन
जीवनमा धेरै बाटोहरू, तर एउटै समाउन
[chorus]
तिमी अन्तै जाने भए
तिमी अन्तै लाग्ने भए
तिमी अन्तै जाने भए
तिमी अन्तै लाग्ने भए
म पनि त संगै आउला
म पनि त संगै आउला
[instrumental break]
[verse 2]
रोजेको पाउन गह्रो
पाएको अपनाउन
सक्दिन म आफ्नै प्रतिबिम्ब
प्रयत्न गरेर डुबाउन
[chorus]
तिमी अन्तै जाने भए
तिमी अन्तै लाग्ने भए
तिमी अन्तै जाने भए
तिमी अन्तै लाग्ने भए
म पनि त संगै आउला
म पनि त संगै आउला
[instrumental break]
[outro]
म पनि त संगै आउला
म पनि त संगै आउला
letras aleatórias
- letra de кё - vnimanie!, dom pierra
- letra de twin choppas - jackboys & the scotts
- letra de song - travis scooter
- letra de my own jingle bones! - caroliner
- letra de thousands - akuuma
- letra de begin - santaworldview
- letra de брокколи (broccoli) - fiftytwo!
- letra de shut it down - scoop lo
- letra de f*** their feelins - miz criminal
- letra de discoteca - bianca atzei