
letra de pr uncle - lil yunus
bende var, en sarışınlar bende var
en kalitelisi de bende var
what? ah
[verse 1]
यी अधेरी रात , तिमी सँग बिताएका ति मिठा याद र यो नसा को साथ ।
ती अतीत मा तिम्रा झुटा कसम मा समेत बिश्वास गर्ने मेरा बानी ले
अहिले धुवा र नसा को बाटो मा हिड्न सिकाइ रहेछ जानी नजानि ( ×2)
म त तिम्रो लाएक कै थिइन भन्छौ रे आफ्ना साथी- संगिनी लाइ
खै कहाँ छन् सङ्गै बाच्ने र मर्ने कसम खाएका हामी दुई अहिले लाई ।
ne, ne, ne, ne
म त तिम्रो लाएक कै थिइन भन्छौ रे आफ्ना साथी- संगिनी लाई
ne, ne, ne, ne
खै कहाँ छन् सङ्गै बाच्ने र मर्ने कसम खाएका हामी दुई अहिले लाई ।
गल्ती मेरो थिएन, तर दोष म नै पाएको
झुट्टा कसम र माया, फिक्का त्यो धोका पाएको।
be-be-bende var
en sarışınlar bende var
en kalitelisi de bende var
what? ah
[verse 2]
सपना जस्तै उन्ले हाम्रो सम्बन्धमा लकडाउन गरिन
डियरलाई छोडेर उनले pr uncle संगै बिहे गरिन
चोखोमाया रद्दीमा फाली
सिड्नीको भिसा अप्लाई गरिन
rdt पोजेटिभ आएको मेरो माया pcr नेगेटिभ ल्याईन
उनि मेरो जीवनमा सय दिन मायाको इन्टन्सिभ गरिन
आफू सिड्नी उडेर मलाई यहाँ क्वारेन्टाइन मा राखिन।
आफू सिड्नी उडेर मलाई यहाँ क्वारेन्टाइन मा राखिन।
अब कहिल्यै ‘online’ आउँदिन भनिराकी
‘last seen’ उनि सधैं active देखिन्छ नि अहिलेकी।
gif हरुमा ‘love you’ लेख्ने उ, आज emoji पनि read छैन
frame थियो हाम्रो photo, अहिले recycle bin मा त
त्यो फालिसकेकी।
गरेँ delete memories, तर cache मा उ अझै बाँकी
play list मा अझै geet चल्छ ‘कहाँ गयौ तिमी साँचिकी?’
qr code जस्तो relation, एकपल्टा scan गरे पुग्थ्यो
तर उ त facebook reels जस्तै, next मा skip गरिन् आँफैं।
तिमी ले त pr uncle संगै बिहे गरौं
यहि कुरा ले भित्री मन पोले देखि मलाइ भट्टी साउनी को दोकान ले दिनौदिनौ पल्कायो ।
तिम्लाइ बिर्सन खोद्दा धुवा र नसाको लत मा लाएछु
बिस्तारै बिस्तारै काल लाई नै पो नजिकै पाएछु (×2)
ne, ne, ne, ne, ne, ne, ne?
ne, ne, ne, ne, ne, ne, ne?
ne, ne, ne, ne, ne, ne, ne?
ne, ne, ne, ne, ne, ne, ne?
letras aleatórias
- letra de dominate (feat. isaac mather - kham
- letra de hi, selamat pagiii - sal priadi
- letra de автокатастрофа (car accident) - katastrofa
- letra de magnoon w bta3 | مجنون وبتاع - fo2sh فؤش
- letra de for the girl who has everything (u.s. version) - *nsync
- letra de shoot 1st - 2shanez
- letra de ketafilex - j'ai une scoliose
- letra de segerns sötma - lustans lakejer
- letra de end of the tunnel - rage against the machine
- letra de i'm trying 2 change (they don't ever miss u) - brekkie